नेविसंघ तनहुँका अध्यक्ष कैनी द्वारा जिल्ला कार्यसमिति विस्तार

नेविसंघ तनहुँका अध्यक्ष कैनी द्वारा जिल्ला कार्यसमिति विस्तार

नेपाल बिधार्थी संघ तनहुँका अध्यक्ष आशिष कैनीले जिल्ला कार्य समिति विस्तार गरेका छन् ।


नेपाल बिधार्थी संघकाे बिधान २०२७ (सातौं संशोधन २०७५ ) मा रहेको प्रावधान अनुसार जिल्ला कार्य समिति विस्तार गर्न आवश्यक देखिएकाले आजकै मिति देखि लागु हुने गरी तनहुँ जिल्ला समिति विस्तार गरिएको एक विज्ञप्ति मार्फत अध्यक्ष कैनीले बताएका छन् ।
नामावली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page