तनहुँकाे भानुमा बस पल्टिँदा २० घाइते , घाइते मध्ये चारजना चितवन रिफर ( नामावली सहित )

तनहुँकाे भानुमा बस पल्टिँदा २० घाइते , घाइते मध्ये चारजना चितवन रिफर ( नामावली सहित )

जिल्लाको डुम्रे–बेशीसहर सडक खण्डमा शुक्रबार बस पल्टिदाँ बीस जना यात्रु घाइते भएका छन् । डुम्रे बजारदेखि लमजुङ बेशीसहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरियामा अनियन्त्रित भई पल्टिदाँ उक्त दुर्घटना भएको हो ।

 प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेकाे छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।  
अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोति मेडिकलमा उपचार पश्चात् डिस्चार्ज भएका छन् । “कालिका बस व्यवसायी समितिबाट संचालित बस दुर्घटनामा परेको हाे । दुर्घटनामा गम्भीर घाइतेहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page