असइ बाट बढुवा भएर सइ भएका परियारलाई दर्जानी चिन्हले शुसाेभन

असइ बाट बढुवा भएर सइ भएका परियारलाई दर्जानी चिन्हले शुसाेभन

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका कृष्ण परियारलाई दर्जानी चिन्हले शुसोभन गरिएको छ ।

तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी बिरेन्द्र बहादुर शाही लगायतका अधिकृतले जनपद प्रहरीतर्फका नायव निरीक्षक परियारलाई मंङगलबार दर्जानी चिन्ह शुसोभन गर्दै बधाई तथा शुभकामना दिएका थिए । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२ बैशाख २२ गतेको पत्रादेशानुसार उनको बढुवा भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page