पाेखरामा प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

पाेखरामा प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा पार्दिकाे हाताभित्र नवनिर्मित नेपाल प्रहरी नमुना पेट्रोल पम्प संचालनमा आएको छ। मंगलबारदेखि यहाँबाट नियमित रुपमा सवारी इन्धन (डिजल र पेट्रोल) को बिक्री वितरण सुरु भएको प्रहरी नायव निरीक्षक उदयेश्वर अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरीले करिब ९ करोड ९६ लाख ६५ हजार रूपया लागतमा पेट्रोल पम्प निर्माण गरेको हो। एनसी अल्फा हेक्स तेजस्वी जेभीले निर्माणको ठेक्का पाएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page