राप्रपा आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा खिलनाथ

राप्रपा आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा खिलनाथ

राप्रपा आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा खिलनाथ देवकोटा सर्वसम्मत चयन भएका छन् । पार्टीको शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा बिष्णु कुमारि श्रेष्ठ र राम श्रेष्ठ ,सचिबमा रामचन्द्र श्रेष्ठ र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरुमा कौशिला के.सी,धन नारायण श्रेष्ठ,बिशाल गुरुङ,राजेश परियार,अर्जुन खनाल,शशिकुमार श्रेष्ठ ,रेजिना श्रेष्ठ ,अर्जुन घिमिरे,जनक सेडाई,ईम बहादुर केसि,मनोज कुमार श्रेष्ठ ,धन कुमारी गुरुङ लगायत चयन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page