नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रकाे नयाँ प्रमुखमा ई पवन पाैडेल

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रकाे नयाँ प्रमुखमा ई पवन पाैडेल

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रकाे नयाँ प्रमुखमा ई पवन पाैडेल हाजिर भएका छन् । त्यहाँ कार्यरत प्रमुख ई विजयराज रेग्मीको चितवन सरुवा भएसँगै बाग्लुङ वितरण केन्द्रबाट सरुवा भई आएका पौडेल नयाँ केन्द्र प्रमुखको रुपमा कार्यालयमा हाजिर भएका हुन् ।

कार्यालयमा आयाेजित एक कार्यक्रममा ई. विजयराज रेग्मीलाई बिदाइ तथा नयाँ प्रमुख पाैडेललाइ कर्मचारीहरूले स्वागत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page