लायन्स क्लव अफ सत्यवतिकाे अध्यक्षमा पवित्रा
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपाल अन्तर्गतको लायन्स क्लब अफ तनहुँ सत्यबतिको अध्यक्षमा पबित्रा खनाल चयन भएकी छन् ।


यस्तै समितिकाे उपाध्यक्षमा सिता ताम्राकार , सचिवमा इन्द्रा कुमारि श्रेष्ठ , कोषाध्यक्षमा शर्मिला गौतम चयन भएको लायन्स सत्यवतीले जनाएको छ ।





























