बिच सडकमै ट्रक पल्टिँदा दमाैली डुम्रे सडक खण्ड ठप्प

बिच सडकमै ट्रक पल्टिँदा दमाैली डुम्रे सडक खण्ड ठप्प

तनहुँकाे व्यास नगरपालिका वडा नं १२ कमलबारीमा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ । ट्रक सडकको बिचमा पल्टिएकोले यातायात पुर्ण रूपमा ठप्प भएको व्यास १२ का वडा सदस्य बिज्ञान कैनिले बताए ।सुक्रवार साँझ ६ बजेर ५५ मिनेट जाँदा उक्त दुर्घटना भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page