लायन्स क्लव दमाैली द्वारा कारागारमा पुस्तक सहयोग

लायन्स क्लव दमाैली द्वारा कारागारमा पुस्तक सहयोग

तनहुँकाे व्यास नगरपालिका वडा नं. ३ स्थित रहेको कारागार कार्यालय तनहुँमा लायन्स क्लब अफ दमौलीले पुस्तक सहयोग गरेको छ ।

लायन्सले विभिन्न बिधाका २०३ थान पुस्तक कारागारलाई सहयोग गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वयमा प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा उक्त पुस्तक कारागार कार्यालयलाई हस्तान्तरण गरीएकाे हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page