दमाैलीकाे न्यु अधिकारी भाँडा पसलले ल्यायो दशैँ, तिहार अफरै अफर

दमाैलीकाे न्यु अधिकारी भाँडा पसलले ल्यायो दशैँ, तिहार अफरै अफर

व्यास नगरपालिका वडा नं ४ स्थित मुख्यचाेक दमाैलीमा रहेको न्यु अधिकारी भाँडा पसलले दसैं , तिहार तथा छठ पर्वका अवसरमा विभिन्न सामग्रीमा भारी छुट तथा विभिन्न उपहार याेजना ल्याएको छ ।

दमाैलीकै पुरानो मध्येको एक अधिकारी भाँडा पसलका सञ्चालक सराेज कुमार अधिकारीका अनुसार अब हरेक सामान खरिदमा छुटै छुटको अफर रहेको जानकारी दिए । १ सेट ग्यासको सेट , बिवाहको सेट , घरायसी किचन आइटमहरु वा अन्य २० हजार को सामान लादा ६ पिस प्लेट तथा बियर ग्लास फ्रि रहेको अधिकारीले बताए । यस्तै हरेक सामानको प्रकृति हेरी ५ देखि २० प्रतिशत सम्म छुटकाे व्यवस्था राखेको समेत उनलेे जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page