सर्वज्याेती माविको प्रअ मा मनु सापकोटा पाैडेल चयन

सर्वज्याेती माविको प्रअ मा मनु सापकोटा पाैडेल चयन

सर्वज्योती माध्यमिक बिद्यालय व्यास १० सेवरको निमित्त प्रधानाध्यापक पदमा मनु सापकोटा पौडेल चयन भएकी छन् । विद्यालयका प्रधानाध्यापक भरत काफ्लेकाे शिव पञ्चायन माध्यमिक विद्यालय सरूवा भए पछि प्रअको जिम्मेवारी पाैडेललाइ दिइएको हाे ।

महिला शिक्षक समाज तनहुँकाे उपाध्यक्ष समेत रहेकी पौडेल साेही बिद्यालयमा सहायक प्रअको रूपमा कार्यरत थिइन् । पाैडेल प्रअ मा नियुक्त भए सँगै बिद्यालयले पहिलोपटक महिला प्रअ पाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page