जामुनेकाे बिच राेडमै मिनीबस पल्टियाे

जामुनेकाे बिच राेडमै मिनीबस पल्टियाे


पृथ्वीराजमार्ग स्थित जामुनेकाे बिच राेडमा मिनीबस पल्टिएको छ । थर्पुबाट दमाैली तर्फ क्यु थाप्नकाे लागि जाँदै गरेको बस एक्कासि पल्टिएको हाे । बसमा चालक र सहचालक दुई जना मात्रै रहेको र उनिहरूकाे अवस्था सामान्य रहेको बताइएको छ ।

ग १ ख ३७८७ नम्बरको उक्त बसलाई केही समय अगाडि दमाैली बसपार्कमा पार्किङ गरेर राख्दा अचानक आएकाे बाढीले समेत बगाएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page