विश्व रेडियो दिवसका अवसरमा जेष्ठनागरिक लाई रेडियो हस्तान्तरण

विश्व रेडियो दिवसका अवसरमा जेष्ठनागरिक लाई रेडियो हस्तान्तरण

विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशद्धारा रेडियो हस्तान्तरण गरिएको छ ।

संघद्धारा व्यास ५ स्थित पराशर जेष्ठ नागरिक आश्रममा रेडियो हस्तान्तरण गरिएको हो ।सो अवसरमा संघका केन्द्रीय सदस्य नविनराज पौडेल र संघका गण्डकी प्रदेशका अध्यक्ष ओमकार आचार्यले सयुक्त रुपमा रेडियो हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला स्थित संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page