म्याग्देमा सार्वजनिक विदा

म्याग्देमा सार्वजनिक विदा

फाल्गुण १५ गते विहिवार म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

उक्त दिन पर्न गएको ४३ औ मगर दिवश” को अवसरमा स्याग्दे गाउँपालिका र अन्तरगतका सम्पूर्ण वडा कार्यालयहरु , सामुदायीक तथा निजी शैक्षिक सस्था, स्वास्थ्य सस्थाहरु, बैंक तथा वित्तिय सस्थाहरु, सहकारीहरु र अन्य संघ संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page