नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तनहुँका संयोजक गौलीकाे पदस्थापन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तनहुँका संयोजक गौलीकाे पदस्थापन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तनहुँको संयोजकको जिम्मेवारी पाएका सूर्यबहादुर गौलीले पदस्थापन गरेका छन् ।
संयोजकको जिम्मेवारी पाएका गौलीलाई यसअघिका संयोजक ओमराज आलेले जिम्मेवारी हस्तान्तरण गरेका हुन् । जिल्ला संयोजकको जिम्मेवारी पाएका गौलीलाई माओवादी केन्द्रका नेता हरिबहादुर चुमान , आशा काेइराला लगायतले बधाई ज्ञापन गरेका छन् ।

गौलीकाे पदस्थापनासँगै जिल्लाको दशौ पुर्ण बैठक विविध निर्णय गर्दै दमौलीमा सम्पन्न भएको पार्टिले जनाएको छ । बैठक गण्डकी प्रदेशका संसदिय दलका नेता पुर्वमन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा बसेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page