कुलमान घिसिङकाे बर्खास्त विरूद्ध आँबुखैरेनी क्याम्पस स्ववियुकाे विरोध जुलुस

कुलमान घिसिङकाे बर्खास्त विरूद्ध आँबुखैरेनी क्याम्पस स्ववियुकाे विरोध जुलुस


नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय विरूद्भ आँबुखैरेनी क्याम्पस स्ववियुले विरोध गरेको छ ।

स्ववियुका सभापति निशान मगर नेतृत्वको टाेलिले सिङ्गो नेपाल के भन्छ , कुलमान घिसिङ ले भन्छ लगायतका नारा लगाउँदै आँबुखैरेनी क्याम्पस देखि बजार परिक्रमा गरेर काेणसभा गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page