गुणादीमा आज काैराहा कार्यक्रम

गुणादीमा आज काैराहा कार्यक्रम


तनहुँकाे म्याग्दे स्थित गुणादीमा आज काैराहा कार्यक्रम रहेको छ । गुणादी मगर सांस्कृतिक संघ द्वारा आयाेजित मानुङ्गे चण्डी काैराहा गुणादीमा दिनभरि हुने फ्रेन्डसीप युवा क्लवका पुर्व अध्यक्ष दुर्गाराज थापाले बताए ।

सांस्कृतिक कार्यक्रममा सहभागी हुन मगर सांस्कृतिक संघले सबैमा आव्हान गरेको आयाेजक समितिका महेन्द्र आलेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page