लायन्स क्लब अफ तनहुँ भानुभक्तकाे अध्यक्षमा बलभद्र श्रेष्ठ चयन
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपाल , लायन्स क्लब अफ तनहुँ भानुभक्तकाे बर्ष २०२५ /२०२६ अध्यक्षमा बलभद्र श्रेष्ठ चयन भएका छन् ।

हालै सम्पन्न १२ औ अधिबेशनले श्रेष्ठलाई सर्बसम्वत अध्यक्षमा चयन गरेकाे हाे ।त्यस्तै प्रथम उपाध्यक्षमा महेन्द्र गिरि ,द्वितीय उपाध्यक्षमा दिवाकर भण्डारी ,तृतीय उपाध्यक्ष महेन्द्र थापा,सचिव सुजन वाग्ले ,कोषाध्यक्ष सुजित नारायण श्रेष्ठ ,डाईरेक्टर ऋषिराम पाेख्रेल,एड्मिनिष्ट्रेटर रञ्जित शाह चयन भएका छन् ।

























