आँबुखैरेनीमा ग्रासरूट फुटबल प्रशिक्षण हुने

आँबुखैरेनीमा ग्रासरूट फुटबल प्रशिक्षण हुने

तनहुँकाे आँबुखैरेनीमै पहिलो पटक आँबुखैरेनी भेट्रान्स क्लव द्वारा संचालित ग्रास – रूट फुटबल प्रशिक्षण सञ्चालन हुने भएको छ । प्रशिक्षणमा सुरुवातमा ४५ जना ८ बर्ष देखि १३ वर्ष सम्मका बालकहरु रहेका छन।

जेठ १ गते बाट सञ्चालन हुने प्रशिक्षणमा एन्फाबाट लाइसेन्स प्राप्त कोच सञ्जय वि क र सहायक कोच प्रशिस श्रेष्ठले प्रशिक्षण दिने स्थानीय युवा अनिल श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page