डिआईजी अरूण पौडेलद्वारा जि प्र का मकवानपुरको निरीक्षण तथा निर्देशन

डिआईजी अरूण पौडेलद्वारा जि प्र का मकवानपुरको निरीक्षण तथा निर्देशन

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेलले जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण गरेका छन् ।

उक्त कार्यक्रममा डिआईजी पौडेलले जिल्ला प्रहरी कार्यालय मकवानपुरको भवन, ब्यारेक, मेश, पेरिमिटर, लगायत शाखाहरूले गरेका कामकारवाहीको अभिलेखिकरणको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धानमा विशेष संवेदनशिल हुने, नागरीक मैत्रि सेवा प्रदान गरी प्रहरीको गरिमालाई उच्च राख्ने गरी कार्यसम्पादन , प्रभावकारी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक निर्देशन समेत दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page