राष्ट्रीय प्रजातान्त्रिक युवा संगठन शुक्लागण्डकीकाे अध्यक्षमा भट्टराई
राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीको आयोजनामा भएको राष्ट्रीय प्रजातान्त्रिक युवा संगठन शुक्लागण्डकीको प्रथम भेला सम्पन्न भएको छ । दुलेगौंडामा सम्पन्न भेलाले शीर्षक भट्टराईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा-रवीन्द्र भण्डारी , संगम तिमिल्सिना र वरूण चन्द ठकुरि रहेका छन् भने
सचिबमा इरफान दिन मियाँ , कोषाध्यक्षमा सरोज लम्साल र सह-सचिबमा नारायण भट्टराई लगायतका रहेका छन् ।

























