हैरान्स क्लव द्वारा खेलाडीलाई सम्मान

हैरान्स क्लव द्वारा खेलाडीलाई सम्मान

व्यास न पा २ मा रहेको हैरान्स क्लवले खेलाडीहरूलाइ सम्मान गरेको छ । गण्डकी प्रदेश लिंग २०८२ मा उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो स्थान प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापक साथै “गण्डकी कप राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता – २०८२” मा उत्कृष्ट खेलमा उप विजेता हुन सफल महिला खेलाडीलाई क्लवले सम्मान गरेको हाे ।


व्यास नगर प्रमुख बैकुण्ठ न्याैपाने लगायत , व्यास २,३ का वडा अध्यक्ष सहित क्लबका अध्यक्ष एवम् पदाधिकारीहरूले उनिहरूलाइ सम्म्मान एवम् बधाई दिएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page