नेपाल प्रहरीका ९० जना डिएसपीकाे सरूवा ,तनहुँका थापाकाे काठमाडौं सरूवा

नेपाल प्रहरीका ९० जना डिएसपीकाे सरूवा ,तनहुँका थापाकाे काठमाडौं सरूवा

नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक(डीएसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक(आईजीपी) चन्द्र कुवेर खापुङले बुधबार राति ठूलो संख्यामा प्रहरी अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page