विभिन्न कारागारबाट फरार मध्ये तनहुँ घर भएका ८ सहित ७१ जना कैदीबन्दी पक्राउ
जिल्ला प्रहरी कार्यालय धादिङले देशका विभिन्न कारागारबाट भागेका ७१ कैदीबन्दीलाई पक्राउ गरेको छ । तनहुँ घर भएका ८ सहित ७१ जना कैदीबन्दीलाई धादिङका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीले शान्ति सुरक्षा कायम गर्ने विषयमा कसैसँग पनि कुनै सम्झौता नगरिकन काम गर्ने र समाजमा यस्ता अपराधिक क्रियाकलाप गर्ने जो कसैलाई पनि नछोड्ने समेत बताएको छ ।

समाजमा यस्ता अपराधिक क्रियाकलापका व्यक्ति देखा परेमा तुरुन्त प्रहरी कार्यालयमा खबर गर्न समेत नागरिकहरूलाई प्रहरीले आग्रह गरेकाे छ ।

कैदीबन्दीहरु नामावली यस प्रकार रहेको छ :
१)जि.अर्घाखाँची बस्ने बर्ष ३७ को जगत बि.क.(केन्द्रिय कारागार,कर्तव्य ज्यान)
२)जि.रूपन्देही बस्ने बर्ष ३८ को रन बहादुर गाहा (केन्द्रिय कारागार,कर्तव्य ज्यान)
३)जि.रूपन्देही बस्ने बर्ष ३८ को राज कुमार भन्ने कृष्ण बि.क. (केन्द्रिय कारागार,कर्तव्य ज्यान)
४)जि.दाङ बस्ने बर्ष ५१ को हिमाल खड्काभन्ने सुरेश परिवार (केन्द्रिय कारागार,ज.ज.क)
५)जि.चितवन बस्ने बर्ष ५० को राजाराम गिरी (नखु कारागार,मानव बेचबिखन)
६)जि.सुनसरी बस्ने बर्ष ४६ को सम्भु चौधरी । (नखु कारागार कर्तव्य ज्यान)
७)जि.भक्तपुर बस्ने बर्ष ३८ को हेमन्त श्रेष्ठ (केन्द्रिय कारागार,कर्तव्य ज्यान)
८)जि.कन्चनपुर बस्ने बर्ष ३० को समे बडायर (नखु कारागार,ज.ज.क)
९)जि.रूपन्देही बस्ने बर्ष ७० को सतपाल यादव (केन्द्रिय कारागार,ला.औ)
१०)जि.कपिलवस्तु बस्ने बर्ष ३२ को सौगात दमाई (केन्द्रिय कारागार,ज.ज.क)
११)जि.रूपन्देही बस्ने बर्ष २४ को मिलन कोइरी (केन्द्रिय कारागार,सवारी ज्यान)
१२)देश भारत बस्ने बर्ष ३८ को कृष्ण रोय (केन्द्रिय कारागार,ला.औ)
१३)जि.तनहुँ बस्ने बर्ष ३५को शंकर कुमाल (नखु कारागार,कर्तव्य ज्यान)
१४)जि.कपिलवस्तु बस्ने बर्ष ४३ को राजु नेपाली (केन्द्रिय कारागार,ज.ज.क)
१५)जि.गुल्मी बस्ने बर्ष ३१ को सन्दिप विश्वकर्मा (केन्द्रिय कारागार,चोरी मुद्धा)
१६) जि.वर्दिया बस्ने बर्ष २८ को ईश्वर राज पाण्डे (भिमफेदी कारागार,ज.ज.क )
१७)जि.पाल्पा बस्ने बर्ष ४२ को सुरज बहादुर जि.सी (केन्द्रिय कारागार किर्ते मुद्धा)
१८)जि.गुल्मी बस्ने बर्ष ३८ को राज बहादुर राना (केन्द्रिय कारागार,ज.ज.क )
१९)जि.सुखेत बस्ने बर्ष ५० को लाल बहादुर नेपाली (केन्द्रिय कारागार,ज.ज.क-प्र.चौ.बैरेनीले नियन्त्रणमा लिएको)
२०)जि.बारा बस्ने बर्ष २४ को यनुस राई (केन्द्रिय कारागार,ज.ज.क-प्र.चौ.बैरेनी बैरेनिले नियन्त्रणमा लिएको)
२१)जि.सुर्खेत बस्ने बर्ष ४१ को अमर बहादुर दमै ( केन्द्रिय कारागार,ज.ज.क-प्र.चौ.बैरेनीले नियन्त्रणमा लिएको ।
२२)जिल्ला दाङ बस्ने खेल घर्ती ।(केन्द्रिय कारागार,कर्तव्य ज्यान)
२३) जिल्ला तनहुँ बन्दिपुर बस्ने शुसिला माजाकोटि (केन्द्रिय कारागार कर्तव्य ज्यान)
२४) जिल्ला बाँके बस्ने लक्ष्मी वादी (केन्द्रिय कारागार मानब बेच बिखन)
२५) जिल्ला सुर्खेत बस्ने सुर्जा बि.क. (केन्द्रिय कारागार कर्तव्य ज्यान)
२६) जिल्ला दाङ खोराडी उ.प.म.न.पा. १ बस्ने वसन्त बि.क. (केन्द्रिय कारागार कर्तव्य ज्यान)
२७) जिल्ला प्यूठान सझमाहारानीगा.पा.६ बस्ने भिम ब.कुँवर योगी(केन्द्रिय कारागार,कर्तव्य ज्यान)
२८) जिल्ला बारा बैजनी न.पा. ४ बस्ने जित ब. खड्का (केन्द्रिय कारागार,कर्तव्य ज्यान)
२९) जिल्ला बर्दिया मधुवन न.पा. ७ बस्ने सुमन बि.क. (नख्खु कारागार ज.ज.क.)
३०) जिल्ला प्यूठान बस्ने कृष्ण घर्ती (केन्द्रिय कारागार,ज.ज.क.)
३१)जिल्ला स्याङजा बस्ने बर्ष ३० को राजु बि.क । (केन्द्रिय कारागार, सवारी ज्यान)
३२)जिल्ला तनहुँ घिरिङ बस्ने भिम रानाभाट ।( केन्द्रिय कारागार, कर्तव्य ज्यान)
३३)जिल्ला रुपन्देही सालझण्डी बुटवल बस्ने यम बहादुर कंवर ।( नख्खु कारागार, कर्तव्य ज्यान)
३४)जिल्ला धादिङ गंगा जमुना गा.पा ५ बस्ने शम्भु रोक्का ।( नख्खु कारागार,ज.ज.क)
३५)जिल्ला बर्दिया ठाकुखावा न.पा बस्ने बिर्खु थारु ।( नख्खु कारागार,ज.ज.क)
३६)जिल्ला दाङ घोराही उ.म.न.पा बस्ने शंकर पुन ।(भिमफेदी कारागार, ला.औ)
३७)जिल्ला तनहुँ शुक्लागण्डकी गा.पा ८ बस्ने यम बहादुर महत ।( भिमफेदी कारागार, ला.औ)
३८)जिल्ला पाल्पा रम्भा गा.पा ३ बस्ने सुनिल सुनार ।( भिमफेदी कारागार, ला.औ)
३९)जिल्ला रुपन्देही देवदह बस्ने मान बहादुर सुनार ।( केन्द्रिय कारागार,ज.ज.क)
४०) जिल्ला स्याङजा हरिनाश गा.पा बस्ने रेशम राना मगर ।( नख्खु कारागार कर्तव्य ज्यान)
४१) जिल्ला तनहै बस्ने मनोज बिष्ट(भिमफेदी कारागार,कर्यव्य ज्यान)
४२) जिल्ला रूपन्देही रोहेणी गा.पा.३ बस्ने कृष्ण गुप्ता(केन्द्रिय कारागार,ला.औ.)
४३) जिल्ला रूपन्देही रोहेणी गा.पा.३ बस्ने आशिष धवल(केन्द्रिय कारागार,ला.औ.)
४४) जिल्ला भोजपुर बस्ने तिलक दर्नाल(केन्द्रिय कारागार,ज.ज.क)
४५) जिल्ला कञ्चनपुर बस्ने बर्ष गोरख खड्का(नखु कारागार,कर्तव्य ज्यान)
४६) जिल्ला सिराहा बस्ने रामदेव यादव(केन्द्रिय कारागार,कर्तव्य ज्यान)
४७) जिल्ला रौतहट बस्ने बालकिशोर चौरसीया(नखु कारागार,कर्तव्य ज्यान ज.ज.क)
इ.प्र.का.गजुरी(बाग्मती प्रदेश)नेपाल
बिषय:-कैदी बन्दिहरु नियन्त्रणमा लिएको सम्बन्धि ।
मिति २०८२/०५/२७ गते अं.१२:४० बजे देखि २८ गते
कैदिबन्दि नियन्त्रणमा लिएको:-
१)जिल्ला मकवानपु हेटौडा उ.म.न.पा.४ बस्ने रबि गिरी(भिमफेदी कारागार,कर्तब्य ज्यान)
२)देश बोलिभिया बस्ने रोजि तलेन(केन्द्रिय कारागार,ला.औ.कोकिन)
३)देश बोलिभिया बस्ने अल्का हेरेरा(केन्द्रिय कारागार,ला.औ.कोकिन)
४ देश भारत बस्ने रसमिना पि.के.(केन्द्रिय कारागार,ला.औ.गाँजा)
५)जिल्ला म्याग्दी दरवाङ् ७ बस्ने टेक प्रसाद रोकाया(नखु कारागार,कर्तब्य ज्यान)
६)जिल्ला शिवसताक्षी न.पा.११ बस्ने गणेश खड्का(भद्र कारागार,ला.औ)
७)जिल्ला झापा कमल गा.पा.१ बस्ने सन्देश पाठक(भद्र कारागार,ला.औ)
८)जिल्ला गुल्मी इस्मा गा.पा.५ बस्ने विवेक भन्ने युवराज भण्डारी(नखु कारागार,डाका र हातहतियार)
९)जिल्ला रोल्पा त्रिवेणी गा.पा.४ बस्ने मोहन पुन मगर(केन्द्रिय कारागार,ज.क)
१०) जिल्ला झापा मेची न.पा.१० बस्ने अर्जुन खड्का(भद्र कारागार,ला.औ)
११) जिल्ला सप्तरी कञ्चनरूप न.पा.६ बस्ने सन्दुक सदा(नखु कारागार,सवारी ज्यान)
१२) जिल्ला सप्तरी वर्दिगर ६ बस्ने कृष्ण कुमार दास(नखु कारागार,ला.औ)
१३)जिल्ला सल्यान कुमाख गा.पा.६ बस्ने रबेन्द्र गिरी(केन्द्रिय कारागार,सवारी र ज.ज.क)
१४) जिल्ला सुनसरी इटहरी उ.म.हा.न.पा.३ बस्ने राजन थापा(नखु कारागार,कर्तव्य ज्यान)
१५)जिल्ला सुनसरी श्रीपुर ६ बस्ने मनजीत कुमार राम(केन्द्रिय कारगार,ला.औ. ओसार)
१६)जिल्ला सुनसरी भोक्राहा नरसिंह गा.पा.५ बस्ने सायल मनसरी(बाल सुधार गृह,ज.ज.क)
१७)जिल्ला सुनसरी बस्ने सन्जय श्रेष्ठ(बाल सुधार गृह,ज.क.चोरी)
१८) जिल्ला इलाम सुर्योदय न.पा.५ बस्ने रन्त तामाङ(भद्र कारागार,ला.औ ओसार पसार)
१९)जिल्ला सप्तरी वलान-विहुल गा.पा.२ बस्ने दिपेन्द्र कुमार यादव(नखु कारागार,ला.औ)
२०) जिल्ला झापा ९ बस्ने पुके तामाङ(भद्र कारागार,ज.ज.क)
२१) जिल्लाब नुवाकोट २ बस्ने रामेश्वर गोतामे(भद्र कारागार,कर्तब्य ज्यान)
२२)जिल्ला दाङ लम्ही न.पा.५ बस्ने प्रदिप कुमार जैसवाल(नखु कारागार,कर्तब्य ज्यान)
२३) जिल्ला सर्लाही मधुवन २ बस्ने मुकेश लाल कर्ण(नखु कारागार,ज.ज.क)
२४) जिल्ला सर्लाही लालबन्दी न.पा.१७ बस्ने कृष्ण साह(बाल सुधार गृह भक्तपुर,ज.ज.क तथा कर्तब्य ज्यान)
२५)जिल्ला मोरङ सुन्दर हरैचा न.पा ३ बस्ने बुचन राई ।( नखु कारागार,कर्तब्य ज्यान)
२६)जिल्ला दाङ गढवा गा.पा १ बस्ने जिवन घर्ती ।( नखु कारागार,कर्तब्य ज्यान)
२७)जिल्ला सिन्धुपाल्चोक ७ बस्ने सन्दिप देउजा ।(भद्र कारागार ,कर्तब्य ज्यान )
२८) जिल्ला तनहुँ भानु. न.पाबस्ने प्रेम ब.नेपाली (तनहुँ कारागार, ज.ज.क.)
२९) जिल्ला धादिङ निलकण्ठ न.पा. ३ बस्ने लोकेन्द्र तमाङ (केन्द्रिय कारागार, लागु औषध)
























