महेन्द्र माविको अध्यक्षमा विनोद

महेन्द्र माविको अध्यक्षमा विनोद

तनहुँको म्याग्दे गाउँपालिका वडा नं.१ गुणादीमा रहेको महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विनोद दत्त खनाल चयन भएका छन् ।

यसै बिद्यालय बाट केही वर्षअघि सेवानिवृत्त भएका खनाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । तनहुँका उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्ये एक महेन्द्र माध्यमिक विद्यालयलाई अझ उत्कृष्ट बनाउने जिम्मेवारी खनालको काँधमा आईपरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page