व्यास १० का टेकबहादुर दमाैलीमा मृत फेला

व्यास १० का टेकबहादुर दमाैलीमा मृत फेला

तनहुँको व्यास नगरपालिका–४ दमौली नजिकैको सितलचोकस्थित भित्री सडकखण्डमा व्यास नगरपालिका वडा नं १० कुमलटारीका एक युवा  पुरुष मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कार्तिक ३ गते साँझ ७:१५ बजे उक्त स्थानमा व्यास १० कुमलटारी बस्ने जेके भनिने ३५ वर्षीय टेक ब. बिक मृत अवस्थामा फेला परेका हुन्। मृतकको शव दमाैली अस्पतालमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page