नेपाल महिला संघ ब्यास नगरको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल महिला संघ ब्यास नगरको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल महिला संघ व्यास नगर समितिको नियमित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल महिला संघ व्यास नगरकी सभापति सविता पण्डित क्षेत्रीको सभापतित्वमा भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने , नेपाली कांग्रेस तनहुँका सचिवद्धय सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल ,महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल,गण्डकी प्रदेशकी पूर्व सांसद सरिता गुरुङ, नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले लगायतले बोलेका थिए ।

कार्यक्रममा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम समेत भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page