अन्तर बिद्यालय क्रिकेटको उपाधि सत्यवतीलाइ
तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा दमौलीमा जारी तनहुँ स्कूल क्रिकेट लिगकाे उपाधि सत्यवती मावि दमाैलीले जितेको छ । बिहीबार भएको फाइनल खेलमा निर्मल मावि लाई पराजित गर्दै सत्यवतीले उपाधि जितेको हाे ।

You cannot copy content of this page