बाढीले पुल बगाउँदा पृथ्वी राजमार्ग ३ घण्टा देखि ठप्प

बाढीले पुल बगाउँदा पृथ्वी राजमार्ग ३ घण्टा देखि ठप्प

पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखाेला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पुर्णरूपमा अवरुद्ध भएको छ । लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनकाे लामो लाइन लागेको र यात्रुहरूको बिचल्ली भएको छ ।

यातायात सुचारू हुन अझै केही घण्टा लाग्ने बताइएको छ । उक्त क्षेत्र दमाैली खैरेनीटार खण्डमा पर्ने हुनाले राजमार्गको यात्रा गर्दा पाेखरा दुइपिप्ले दमाैली खण्ड बाट गर्न प्रशासनले अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page