आँबुखैरेनी प्रहरीले हराएको माेवाइल सम्बन्धित धनीलाई बुझायो

आँबुखैरेनी प्रहरीले हराएको माेवाइल सम्बन्धित धनीलाई बुझायो

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हराएको माेवाइल सम्बन्धित धनीलाई बुझाएको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसय निवासी काशीनाथ अधिकारीको ओप्पाे कम्पनीको मोवाईल बन्दीपुर गा.पा.-१ याम्पाबाट हराएकोमा आँबुखैरेनी प्रहरीले खाेजतलास गर्ने क्रममा फेला पारी सम्बन्धित धनी अधिकारीलाई बुझाएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page