विश्व पर्यटन दिवसमा बन्दीपुर जाऔं

विश्व पर्यटन दिवसमा बन्दीपुर जाऔं

लेखक विपिन प्रधान

असाेज ११ गते विश्व पर्यटन दिवस पर्न गएको दिन हाम्रो राष्ट्र पनि विश्वको उत्कृष्ट पर्यटकिय स्थान भित्र पर्ने राष्ट्र हो । त्यस मध्ये पनि वन्दिपुर टप टेन भित्र पर्ने पहाड की रानी उपनामले चिनिने पर्यटकिय गन्तब्य स्थल हाे ।

यसलाई विश्व पर्यटन दिवसको अवसरकाे लक्षित गर्दै भिजिट वन्दिपुर का साथ विभित्र जात जातीका सास्कृतिक झाँकी साथै बन्दीपुरमै उत्पादित अर्गानिक विभिन्न खाना र विभित्र परिकार को खाना को स्वाद चखाउँदै मजा लिन सक्ने गरी खाना महोत्सव आयाेजना गरिएको छ । अझ भन्ने हो भने वन्दिपुर एउटा छुट्टै बिशेषता र पहिचान बाेकेकाे भाैगाेलिक , एतिहासीक , प्राकृतिक , साँस्कृतिक र नयाँ स्वाद र अनुभुती दिन सक्ने पर्यटकीय गन्तब्य पनि हो।

अहिले त आधुनिक जमानाको भौतिक पूर्वाधारकाे मजा र खुसी लिन सकिने विश्वमा ट्रेन आइरहको केवुल- कारको आनन्द गर्दै हिमऋंखला दृश्य नागवेली नदि देखी लटरम्म सुन्तला फलेका जस्ता दृश्य अवलाेकन गर्दै मजा लिन सकिने समेत भएको छ ।

त्यतिमात्र हाेइन मिनी ग्रेटबालमा पैदल हिँड्दै हरियाली दृश्य हेर्दै , आँखा, मन र शारिरीक तन्दुस्तता को सीतलता दिने एक मात्र वन्दिपुर र बन्दै गरेको पुर्वाधार सहित फेरी आगामी दिन पनि धुम्न जाऔ बादिपुरको नारा सहित सम्पूर्ण क्षेत्र निकाय र सरोकारवाला हरूमा हातेमालो गर्दै विश्व पर्यटन दिवश मनाऔं र घुम्ने ट्रेन ब सालौं राष्ट्रिय अन्तराष्ट्रिय ज्ञान र अनुभव बदलाैँ र सम्पूर्ण क्षेत्र निकाय लाई चलायमान बनाओं भन्ने योजनाका साथ अगाडी बढाैं ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page