ढाेरवाराही मन्दिरको बिकास सम्बन्धि छलफलकाे लागि भाेली पर्यटनमन्त्री र सांसद आउने

ढाेरवाराही मन्दिरको बिकास सम्बन्धि छलफलकाे लागि भाेली पर्यटनमन्त्री र सांसद आउने


असोज १८ गते शुक्रवार दिउसो २ बजे ढोरवाराही मन्दीरमा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व र यसको दिर्घकालिन विकास सम्वन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।
सो कार्यक्रममा भाग लिन सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि वद्रि प्रसाद पाण्डे आउने बताइएको छ ।
कार्यक्रममा मन्त्री सँगै प्रतितिधि सभा सदस्य शंकर भण्डारी, पुर्व मन्त्री एवं संविधान सभा सदस्य आशा खनाल, प्रदेश सभा सदस्य श्याम राजा महत लगायत नेपाल पर्यटन वोर्डका निर्देशक समेत आउने शुक्लागण्डकी नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page