नापी कार्यालय तनहुँकी समीक्षालाई चिठ्ठामा माेटरसाइकल उपहार
नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिको उपहार योजना २०८१ प्रकाशित भएको छ ।
१० गते प्रकाशित नतिजा अनुसार तनहुँ जिल्ला कार्य समिति द्वारा बिक्री बितरण भएको चिठ्ठा नं १८४५६ लाई प्रथम पुरस्कार माेटरसाइकल उपहार परेको छ । माेटरसाइकल उपहार पर्ने भाग्यमानी नापी कार्यालय तनहुँमा कार्यरत समिक्षा सुवेदी रहेकी छन् । यस्तै चिठ्ठा नं १८४११ खानेपानी कार्यालयकि चन्द्रावती अधिकारीलाई मोबाइल सेट परेको छ ।

























