विशालले चक्कु प्रहार गर्दा व्यास १० मा दिलीपकाे मृत्यु

विशालले चक्कु प्रहार गर्दा व्यास १० मा दिलीपकाे मृत्यु


तनहुँकाे व्यास नगरपालिका वडा नं १० मा एकजनाकाे मृत्यु भएको छ । ४७ वर्षीय दिलीप तामाङलाई भक्तपुर घर भएका ३८ वर्षीय विशाल थापा मगरले चक्कु हान्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

। चक्कु हान्ने विशाल पक्राउ परिसकेको र घटनाको प्रारम्भिक अवस्था हेर्दा मादकपदार्थ सेवनले साथी साथी बिच मनमुटाव हुँदा त्यस्तो परिस्थिति उत्पन्न भएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page