तनहुँकाे म्याग्देमा राेटे पिङ बाट लड्दा ६ वर्षीय बालक घाइते

तनहुँकाे म्याग्देमा राेटे पिङ बाट लड्दा ६ वर्षीय बालक घाइते


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ मा राेटे पिङ बाट लड्दा एक बालक घाइते भएका छन् । जामुने नजिकै रहेको माछापुच्छ्रे ब्रिक फ्रयाक्ट्री आडकाे शिसाै घारीमा रहेको राेटे पिङ बाट लडी साेही ठाउँका वर्ष छ का रविन थापा घाइते भएका हुन् ।

घाइते थापाको दमाैली अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि पाेखरा पठाइएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page