शिक्षकहरूकाे पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा व्यास नगर प्रथम

शिक्षकहरूकाे पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा व्यास नगर प्रथम


तनहुँमा भएको शिक्षकहरूकाे पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा व्यास नगर प्रथम भएको छ । यस्तै प्रतियोगितामा भिमाद द्धितीय र ऋषिङ्ग गापा तृतीय भएका छन् ।

सामाजिक विकास कार्यालय तनहुँकाे आयाेजना तथा शिक्षा बिकास तथा समन्वय इकाईकाे सहजीकरणमा सत्यवती स्कुलमा मंसिर १३ र १४ गते उक्त प्रतियोगिता भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page