तनहुँका गायक श्रीराम र समिक्षाकाे स्वर रहेको ” ठेकी मदानी ” गीत सार्वजनिक

तनहुँका गायक श्रीराम र समिक्षाकाे स्वर रहेको ” ठेकी मदानी ” गीत सार्वजनिक

तनहुँका कलाकार श्रीराम पाैडेल र समीक्षा अधिकारिको स्वर रहेको ” ठेकी मदानी ” गीत बजारमा आएको छ ।
सुमन शर्मा मजगैंयांको शब्द संगीत, दिपक संगम बिसीको संगीत संयोजनमा रेकर्ड भएको गीत र देबेन्द्र कुँवरको निर्देशनमा तयार भएको म्युजिक भिडियो “ठेकी मदानी” को श्रीराम पाैडेल युट्युव च्यानलबाट प्रसारणमा आएकाे हाे । म्युजिक भिडियोमा आयुष्मा कार्की, श्रीराम पौडेलका साथै अन्य कलाकारहरू रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page