नेकपा माओवादी केन्द्र भानुको अध्यक्षमा थापा !
नेकपा (माओवादी केन्द्र) भानु नगर समितिको दोश्रो अधिबेशन तथा खबरदारी सभा सम्पन्न भएकाे छ ।
अधिबेशनले भरत थापाको नेतृत्वमा ४३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा प्रेम रम्तेल ,बिष्णु मिश्र र शम्भुलाल श्रेष्ठ , सचिबमा बसन्त पण्डित ,
सह-सचिवमा बिश्वबन्धु खड्का र कोषाध्यक्षमा शान्ता परियार चयन भएका छन् ।

























