नेकपा माओवादी केन्द्र घिरिङकाे अध्यक्षमा श्रेष्ठ
नेकपा माओवादी केन्द्र घिरिङ गाउँ समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा चुन नारायण श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा होम बहादुर बि क, रामजी अर्याल र मधु नेपाली,सचिबमा जनक राना,सहसचिबमा किरण राना र कोषाध्यक्षमा रुक्मा श्रेष्ठ सहित २९ सदस्यीय गाउँ समिति निर्बाचित गरिएको नेकपा(माओवादी केन्द्र) घिरिङले जनाएको छ ।

























