भूमि आयोग तनहुँको अध्यक्षमा सिलवाल

भूमि आयोग तनहुँको अध्यक्षमा सिलवाल
Oplus_0

सरकारले भूमि आयोगमा भागबन्डा गरेको छ ।
भागबन्डा अनुसार सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७-३७ जिल्ला र ३ जिल्ला सरकारलाई समर्थन गरेका दलहरूको भागमा परेको छ।

यसैक्रममा कांग्रेसको भागमा तनहुँ परेको छ । तनहुँमा कांग्रेसका गोविन्दराज सिलवाल नियुक्त भएका छन् । सिलवाल भानु १० निवासी हुन् । जिल्लामा अन्य धेरै जना इच्छुक भए पनि राष्ट्रपतिकाे सिफारिसमा उनी अध्यक्ष बन्न सफल भएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page