आशिका तामाङ पक्राउ
प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ।

अभद्र व्यवहारमा तामाङलाई प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।

तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

You cannot copy content of this page