काङ्ग्रेस केन्द्रीय निति , अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानकाे निर्देशकमा तनहुँका पाेख्रेल

काङ्ग्रेस केन्द्रीय निति , अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानकाे निर्देशकमा तनहुँका पाेख्रेल
Oplus_0


नेपाली काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीति तर्फ) को पदमा तनहुँका डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।


कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित समितिकाे निर्देशकमा उनलाई नियुक्त गरेका हुन् ।

खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरेकाे मुख्य सचिव कृष्णप्रसाद पाैडेलले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page