नेकपा एकीकृत समाजबादी केन्द्रीय लेखा आयोग सदस्यमा तनहुँका श्रेष्ठ मनाेनयन

नेकपा एकीकृत समाजबादी केन्द्रीय लेखा आयोग सदस्यमा तनहुँका श्रेष्ठ मनाेनयन

नेकपा एकीकृत समाजबादी केन्द्रीय लेखा आयोग सदस्यमा तनहुँ दमाैलीका मंगलप्रसाद श्रेष्ठ मनाेनयन भएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई सदस्यमा मनाेनयन गरेको हाे ।

लेखा आयाेग सदस्यमा मनाेनयन भएका श्रेष्ठलाई नेकपा(एकीकृत समाजवादी) जिल्ला सचिवालय बैठकले स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एबं तनहुँ इन्चार्ज , पूर्व लेखा आयोगका उपाध्यक्ष बिद्यानाथ ढकाल , केन्द्रीय सदस्य एवम् तनहुँ सह -इन्चार्ज कलिला खान, पार्टी अध्यक्ष काजिमान श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page