राष्ट्रपति रनिङ्गशिल्ड अन्तर्गत छात्रा भलिबलमा देवघाट प्रथम
तनहुँ जिल्ला स्तरीय १६ औ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत छात्रा तर्फकाे भलिबल प्रतियोगितामा देवघाट प्रथम भएको छ । आइतबार सम्पन्न फाइनलमा घिरीङ गाउँपालिकालाइ पराजित गर्दै देवघाट प्रथम भएको हाे ।

प्रतियोगितामा घिरीङ द्धितीय र भानु तृतीय भएका छन् ।

























