तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्डकाे भलिबलमा शुक्लागण्डकी प्रथम

तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्डकाे भलिबलमा शुक्लागण्डकी प्रथम

तनहुँ जिल्ला स्तरीय १६ औ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत छात्र तर्फकाे भलिबल प्रतियोगितामा शुक्लागण्डकी प्रथम भएको छ । आइतबार सम्पन्न फाइनलमा व्यास नगरपालिकालाइ पराजित गर्दै शुक्ला प्रथम भएको हाे ।

प्रतियोगितामा ब्यास द्धितीय र ऋषिङ्ग तृतीय भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page