व्यास युवा क्लवकाे अध्यक्षमा खेम गुरूङ

व्यास युवा क्लवकाे अध्यक्षमा खेम गुरूङ

व्यास नगरपालिका वडा न.४ मा रहेको व्यास युवा क्लबको छैटौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा खेम गुरूङ्ग लाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै समितिकाे बरिस्ठ उपाध्यक्षमा केशब राना , उपाध्यक्ष (क) मनोज राउत ,उपाध्यक्ष (ख) कुमार गुरुङ ,सचिव सुजन आले मगर ,सहसचिव संगम थापा ,कोषाध्यक्ष इमान गुरुङ र खेल संयेाजक सुदिप गुरुङ लगायत चयन भएको उक्त क्लवले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page