नेपाल विद्यार्थी सङ्घ तनहुँ द्वारा आबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री सहयोग

नेपाल विद्यार्थी सङ्घ तनहुँ द्वारा आबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री सहयोग

नेपाल विद्यार्थी सङ्घ तनहुँले आबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

नेपाल विद्यार्थी संघ तनहुले दिएको जानकारी अनुसार क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो। विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै सामग्री हस्तान्तरण गरिएको नेविसंघले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page