राजाबादिकाे आन्दाेलन पछि पक्राउ परेका रविन्द्र मिश्र सँगै दमाैलीका पराजुली पनि !

राजाबादिकाे आन्दाेलन पछि पक्राउ परेका रविन्द्र मिश्र सँगै दमाैलीका पराजुली पनि !

काठमाडौंको तीनकुनेमा शुक्रबार दुईजनाको ज्यान जानेगरी भएको राजावादीको आन्दोलनपछि पक्राउ पर्नेहरूकाे संख्या बढ्दै गएको छ । पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै अदालत लगेको छ ।

रविन्द्र मिश्र सँगैकाे हतकडिमा तनहुँ दमाैलीका बिष्णु पराजुली समेत रहेका छन् । तनहुँबाट आन्दाेलनमा गएका पराजुली र मिश्रसहितलाई थुनुवाको पोशाकमा हतकडी लगाएर प्रहरीले लगेको देखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page