नेपाल प्रहरीका ७५ जना सई बरिस्ठ सईमा बढुवा
नेपाल प्रहरीका ७५ जना प्रनानि वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईहरुलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा मनोज सिंह साउद, छविलाल ढकाल, बिष्णु बहादुर ढुंगाना, नन्दराम अधिकारी लगायतका रहेका छन् ।



























