काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटनामा १३ जना शिक्षक सहित २३ घाइते

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटनामा १३ जना शिक्षक सहित २३ घाइते

काठमाडौँबाट काँकरभिट्टा जाँदै गरेको यात्रुबाहक बस दुधे माइधार सडक खण्डको मिलन चोकमा शनिबार बिहान ४:४० मा दुर्घटना भएको छ।

दुर्घटनामा मेचीनगर का १३ जना शिक्षकसहित २३ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।
सबै यात्रु खतरामुक्त रहेको बताइएको छ।केहीलाई चोटपटक लागेको तर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते यात्रुको हाल बिर्तामोड बीएण्डसी र बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page